लोकसेवाको पश्चिमाञ्चलमा नतिजा : स्टाफनर्स र पव्लिक हेल्थ नर्स गरी ५० जनाको नाम निस्कियो

काठमाडौँ २७ साउन – लोक सेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले गत २५ बैशाखमा लिएको स्वास्थ्य सेवा समूह जनरल नर्सिङ समूह अन्तर्गत स्टाफ नर्स पाँचौं तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगका अनुसार रिक्त कुल २२ सिट पदपूर्तीका लागि मागिएको दरखास्तमा ८२३ जनाले फारम भरि परीक्षामा सहभागी भएका थिए । आयोगले लिखित परीक्षामा ४० जनाको नाम प्रकाशित गरेको छ । लिखित परीक्षामा नाम निकालेकाहरुको अन्र्तर्वार्ता २६ देखी २८ भदौसम्म चल्ने बताइएको छ ।

त्यस्तै आयोगले पव्लीक हेल्थ नर्स तर्फ रिक्त २ पदका लागि लिइएको परीक्षामा १० जनाको नाम निस्किएको छ । उनीहरुको अन्तर्वार्ता २९ भदौका दिन तोकिएको छ ।

स्टाफ नर्स तर्फ :

nurse p1 copy

nursep2 copy

nursep3

पब्लिक हेल्थ नर्स तर्फ 

nursep4 copy

तपाँईहरुले नतिजा त हेर्नुभयो अनि हाम्रो फेसबुक पेज लाइक गर्नुभयो ? छैन भने कृपया सहज सूचना तथा समाचारका लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहुन अनुरोध छ । त्यसका लागि यो लिंक https://www.facebook.com/nepalihealth/ मा गएर समेत पेज लाइक गर्न सक्नुहुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *