स्वास्थ्यका कर्मचारीलाई थाइल्याण्डमा तालिम गर्ने अवसर

काठमाडौँ, २८ असार – स्वास्थ्य मन्त्रालयले थाइल्याण्डको बैंककमा गई एक देखि तीन महिनासम्म तालिम लिने अवसर आएको भन्दै इच्छुक कर्मचारीसंग निवेदन माग गरेको छ ।

मंगलबार सूचना प्रकाशित गर्दै मन्त्रालयले इच्छुक र योग्यता पुगेकाहरुले सात दिन भित्र छात्रबृत्ति शाखामा निवेदन दिन समेत भनेको छ ।

सूचना अनुसार महिडोल युनिभर्सिटी बैंंकक थाइल्याण्डले सिरिराज हस्पिटल बैककमा तालिम दिने जनाएको छ ।

baduwa - Copy


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर