स्वास्थ्यका चार जना नवौँ तहमा बढुवा

काठमाडौँ , २८ असार – स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारी नवौँ तहमा बढुवा भएका छन् । लोक सेवा आयोगले स्वास्थ्य मन्त्रालयको बढुवा समितिले सिफारिस गरेको ४ कर्मचारीको नामलाई स्विकृति गरेपछि उनीहरु बढुवा भएका हुन् ।

स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह अन्तर्गत जनस्वास्थ्य प्रसाशक पदमा बढुवा हुने ४ जनामा प्रणय कुमार उपाध्याय, रामविलास यादव, रामचन्द्र पाठक र बृषबहादुर शाही छन् ।

baduwa


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर