हेल्थ असिष्टेण्ट (एचए) पदमा बढुवा हुने अवसर

1.3k
Shares

काठमाडौँ, १७ असार – लोक सेवा आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङमा रिक्त रहेको नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सफेक्सन समुह पाँचौँ तह हेल्थ असिस्टेन्स पदका बढुवा हुन चाहनेका लागि दरखास्त आवहान गरेको छ ।

आज प्रकाशित सूचना अनुसार जिल्लामा रिक्त रहेको ८ वटा पदमा बढुवा हुनका लागि आगामी ३५ दिन भित्र आवश्यक कागजात सहितको दरखास्त फारम भर्नुपर्नेछ । फारम भर्दा ४ सय रुपैयाँ दस्तुर रहेको समेत जनाइएको छ ।

हेर्नुहोस सूचना

ha

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *