यी हुन् स्वास्थ्य सेवाको एघारौँ तहका लागि लिखितमा नाम निकाल्ने नौ व्यक्ति

1.6k
Shares

काठमाडौँ, २ असार – लोक सेवा आयोगले गत ४ र ५ माघमा लिएको स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन उपसमूह अन्तरगर्त प्रमुख जनस्वास्थ्य प्रशासक निर्देशक एघारौँ तहको खुल्ला तथा आन्तरिक प्रतियोगिताको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आन्तरिक प्रतियोगिता अन्तरगत चारवटा पदका लागि लिइएको सो परीक्षामा २४ जना सहभागी भएका थिए । अहिले लिखित परीक्षामा भने ६ जनाको नाम निकालेको छ ।

त्यस्तै खुल्ला प्रतियोगिताबाट छनौट हुने एक जनाको लागि तीन जनाको नाम निकालेको छ । खुल्लामा ६६ जनाले सहभागिता जनाएका थिए ।

को को ले निकाले नाम ? हेर्नुहोस् :

11

11a

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *