स्वास्थ्य सेवाका एघारौँ तह र नवौँ तहको लिखित परीक्षा तालिका सार्वजनिक
काठमाडौँ, १ असार – लोक सेवा आयोगले गत असोज २७ र माघ २७ मा प्रकाशित गरिएको स्वास्थ्य सेवा समूहको एघारौँ तथा नवौँ तहको विज्ञापनहरुको परीक्षा मिति सार्वजनिक गरेको छ ।
आज प्रकाशित सूचना अनुसार परीक्षा आगामी ११ साउन देखी सुरु हुनेछ । सेवा समूह अनुसार परीक्षाको मिति फरक फरक दिनमा तोकिएको छ ।
विस्तृत जानकारीका लागि सूचना हेर्नुहोस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




