स्वास्थ्य सचिव श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरुवा

1.6k
Shares

shanta bahadurकाठमाडौं, २० जेठ – स्वास्थ्य सचिव शान्त बहादुर श्रेष्ठ सरुवा भएका छन् । आज बसेको मन्त्री परिषदको बैठकले उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो ।

स्वास्थ्य समूहको सचिव बनाउन पर्ने भन्दै नेपाल चिकित्सक संघले पटक पटक सरकारको ध्यानाकर्षण गराउँद्ै आएको थियो । आज विहान मात्रै विज्ञप्ती निकालेर संघले सचिव परिवर्तनको माग गरेको थियो ।

श्रेष्ठको सरुवा भएसंगै स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समुहको सचिव बनाउने बाटो खुलेको छ । सचिवका दावेदारको रुपमा मन्त्रालयमा १२ औ तहका  डा सेनेन्द्रराज उप्रेती, डा पदमबहादुर चन्द र डा किरण रेग्मी देखिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *