एचए, स्टाफनर्स, अनमी र सीएमए अध्ययन गरेकालाई १०८ पदमा रोजगारीको अवसर
काठमाडौँ, १२ जेठ – भूकम्प अति प्रभावित १४ मध्ये १० जिल्लाका १०८ गाविसका लागि सामुदायिक स्वास्थय सहायकको माग भएको छ । त्यसका लागि न्युनतम योग्यता एचए, स्टाफनर्स, अनमी र सीएमए उत्तीर्ण भएको हुनुपर्नेछ ।
विस्तृत जानकारीका लागि यो तलको सूचना हेर्नुहोला
तपाँईले विज्ञापन त हेर्नु भयो , हाम्रो फेसबुक पेज लाइक गर्नु भयो त ? कृपया नगरेको भए लाइक गरिदिनुस ल ?
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 






