एचए, स्टाफनर्स, अनमी र सीएमए अध्ययन गरेकालाई १०८ पदमा रोजगारीको अवसर
काठमाडौँ, १२ जेठ – भूकम्प अति प्रभावित १४ मध्ये १० जिल्लाका १०८ गाविसका लागि सामुदायिक स्वास्थय सहायकको माग भएको छ । त्यसका लागि न्युनतम योग्यता एचए, स्टाफनर्स, अनमी र सीएमए उत्तीर्ण भएको हुनुपर्नेछ ।
विस्तृत जानकारीका लागि यो तलको सूचना हेर्नुहोला
तपाँईले विज्ञापन त हेर्नु भयो , हाम्रो फेसबुक पेज लाइक गर्नु भयो त ? कृपया नगरेको भए लाइक गरिदिनुस ल ?