फार्मेसी लाइसेन्सको नतिजा सार्वजनिक ( नतिजा सहित )
काठमाडौँ – नेपाल फार्मेसी काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ ।
केही बेर अघि प्रकाशित नतिजा अनुसार फार्मेसी सहायक (असिस्टेन्ट फर्मासिष्ट) तर्फ ३५६ जना(५४.६ प्रतिशत) र फर्मासिस्ट तर्फ १५८ जना (४१.४ प्रतिशत) उत्तीर्ण भएका छन् ।
काउन्सिल सदस्य प्रदीप लम्सालका अनुसार असिस्टेन्ट फर्मासिस्ट तर्फ प्रविधिक त्रुटिका कारण ७ जनाको नतिजा भने वीथहेल्डमा राखिएको छ ।
नतिजा यसप्रकार छ :
फर्मासिस्ट
असिस्टेन्ट फर्मासिष्ट :