विश्व स्वास्थ्य संगठन भन्छ, ‘किटाणु मार्न यसरी धुनुपर्छ हात’ ( फोटो र भिडियो सहित )

628
Shares

hand wash

एजेन्सी – तपाईँ आफ्नो हात कसरी धुनुहुन्छ ? विश्व स्वास्थ्य संगठन(डव्लुएचओ)ले आम मानिसको हात धुने परम्परागत तरिका प्रति सन्तुष्ट नभएको जनाएको छ । उसले परम्परागत तरिकाले हात धुदा किटाणुहरु नमर्ने दावी समेत गरेको छ ।

उसले हातमा सावुन लगाएर २० सेकेण्ड घोटेर पानी पखाल्दैमा हात सफा नहुने भन्दै उसले सफा गर्न र किटाणु भगाउन वा मार्नका लागि ६ तरिका अपनाउन सुझाव दिएको छ ।

त्यो सुझावलाई हामीले फोटो र भिडियोबाट तपाईँ समक्ष प्रस्तुत गरेका छौँ :

hand wash photo

हेरौँ भिडियो : किटाणु भगाउने गरी हात धुने कसरी होइछ ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *