अहेव, अनमी र ल्याव असिस्टेन्ट गरी ३५० जनालाई सरकारी जागिरको अवसर ( १५ दिनको म्याद )
काठमाडौँ – मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले विभिन्न तीन पदमा ३ सय ५० स्वास्थ्यकर्मीकोको लागि दरखास्त आवहान गरेको छ ।
ती पदहरुमा अहेव १ सय ५, अनमी २३७ र ल्याब असिस्टेन्ट ८ जना रहेको छ । सबैपद करारमा नियुक्त गर्न लागिएको हो । त्यसका लागि अन्तर्वार्ता दिएपुग्छ ।
निर्देशनालयले उल्लेखित पदका लागि दरखास्त पेश गर्ने अवधी १५ दिन मात्रै रहेको आज गोरखापत्रमा प्रकाशित सूचनामा जनाएको छ ।
बिस्तृत जानकारीका लागि हेरौँ सूचना :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




