काठमाडौँ, ६ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा...