गण्डकी प्रदेशमा थपिए २३ जना कोरोना संक्रमित

काठमाडौँ, ५ भदौ । गण्डकी प्रदेशको कास्की जिल्लामा आज थप २३ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टी भएको हो ।
संक्रमित हुनेमा नवलपरासीका १ioचितवन, मोरङ, वागलुङ र कास्की १र१ जना रहेका छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८४४ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




