समाचार

काठमाडौँ, १२ असोज । राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)का महासचिव एवं शंकारापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकाल कोरोना संक्रमणमा परेका छन् ।