समाचार

काठमाडौं, १७ माघ । काठमाडौँ महानगरपालिकाले आज र भोलि (सोमबार र मंगलबार) ६० वर्ष माथिका जेष्ठ नागरिकलाई कोभिडबिरुद्धको बुस्टर डोज खोप दिने भएको छ...