समाचार

काठमाडौँ, २० असोज । काठमाडौं महानगरपालिकाले आफ्ना नगरबासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गर्ने भएको छ ।