समाचार

काठमाडौँ, २१ बैशाख । नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी) ले विश्वविद्यालयको उप–कुलपति पदमा प्राडा अर्जुन कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।...