समाचार

दाङ, १४ कात्तिक ।  लुम्बिनी प्रदेश सरकारले आफ्ना नागरिकलाई तीनवटा कडा रोगको उपचार दुई लाख रुपैयाँका दरले आर्थिक सुविधा दिने गरेको छ ।