समाचार

पोखरा, १२ असार । पछिल्ला दिन युवा पुस्तामा अत्यन्त चर्को आवाजसहित मोटरसाइकल चलाउने बढ्दो प्रवृत्तिका कारण सहरी क्षेत्रमा ध्वनि प्रदूषण बढ्दै गएको छ ।...