समाचार
वृत्ति विकास, संघीयतमा कर्मचारी समायोजन, गुणस्तरीय स्वास्थ्य सेवा विषयमा छलफल गर्न देशभरका स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) काठमाडौँमा भेला भएका छन् ।