समाचार
डोटी जिल्ला अस्पतालमा कार्यरत डाक्टर जितेन्द्र सिंह माथि कुटपिट भएको छ । आइतबार दिउसो तीन बजेतिर डिउटीमै रहेका बेला उनीमाथि कुटपिट भएको हो ।