समाचार

काठमाडौँ, ३ भदौ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदमा कसलाई नियुक्त गर्ने भन्ने टुंगो अब बुधबार बस्ने बैठकमा लाग्ने भएको छ ।