आइओएमद्धारा एमबिबिएस प्रवेश परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ, ६ असोज । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम )ले एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
एमबिबिएस को प्रवेश परीक्षा ३ असोजमा भएको थियो ।

हेनुहोस् नतिजा

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *