समाचार

सर्बोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको भन्दै शिक्षा मन्त्रालयले आवश्यक कार्य अघि बढाउन नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको छ ।