गुनासो भरेका अनमी, अहेव, एचए लगायतका विभिन्न पदका ५७९ जनाको समायोजन सूचि सार्वजनिक
काठमाडौँ, २९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा गडबडी भई गुनासो भरेका अनमी, अहेव तथा हेल्थ असिस्टेन्ट सहितका विभिन्न पदका ५७९ जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित गरेको छ ।
सूची यसप्रकार छ :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




स्वस्थ्री मन्त्रालय ले बास्तबमा गुनासो हेरेकै हैन आफन्त हेरेको हो यदि गुनासो पीडित को लागि हो भने खोइ त पद नै फरक परेर गुनसो दर्ता गरेको सुनुवाइ भयन कति पतक काठमाडौं धाउनु अब के गर्नु पत्रकार्ले यस्ता कुरा उथाको खोइ बस्तबिक पिदित जो हो तेस्को सम्बोधन भयन म हे अ हो तर समयोजन सि अ हे व भाछ मेरो गुनसो दर्ता न 3012 हो बरु यो फाइलको बरेमा लेख्नुस न