मुख्य समाचार
नेपाल चिकित्सक संघ र सरकारबीच विहीबार भएको सम्झौंतालाई अमान्य घोषित गर्दै सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।