Author: Nepali Health
काठमाडौँ, २७ असार । कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारका क्रममा दुबैको मृत्यु भएको हो ।