नेपालमा कोरोना भाइरसको पहिलो केश देखिएपछि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा हाम्रो महाशाखा यसको सम्भावित जोखिम आँकलन गर्दै नियन्त्रणको उपायको खोजीमा जुटिसकेको थियो...