कर्णाली, १३ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाउँका सबै विषयको जानकारी राख्ने जनप्रतिनिधि नै सामाजिक चिकित्सक भएको बताएका छन्।