ललितपुर, २० साउन । गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन(सुई) लगाउने भएको छ। कुनै पनि व्यक्तिलाई कुकुरले टोकेमा सो रोगबाट जोगाउन...