काठमाडौँ – भविस्यमा लाग्नसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन बालिकाहरुलाई दिइने खोप ‘ह्युमन प्यामिलोमा भाइरस(एचपीभी)’अभियान आगामी १६ फागुन देखी चितवन र कास्कीमा सुरु हुने भएको छ...