स्वास्थ्यका तीन जना सहसचिवमा बढुवा

jhalak sharma
झलक शर्मा पौडेल

काठमाडौँ –  स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत तीन जना उपसचिवहरु सहसचिवमा बढुवा भएका छन् ।

बढुवा हुनेहरुमा स्वास्थ्यमन्त्रालय योजना महाशाखा अन्तर्गत छात्रबृत्ति शाखामा कार्यरत झलक शर्मा पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहता र जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख हरिशचन्द्र साह छन् ।

कार्यसम्पादन र जेष्ठताका आधारमा तीनै जनालाई शुक्रबार बसेको लोकसेवा आयोगको बढुवा समितिको बैठकले सहसचिवमा पदोन्नती गर्ने निर्णय गरको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *