काठमाडौँ, १४ भदौ – स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रालय अन्तर्गतका महाशाखा प्रमुखहरुलाई सय दिने कार्ययोजना एक साता भित्र पेश गर्न प्रमुखहरुलाई निर्देशन दिएका छन्...