लोकसेवा मध्यपश्चिम : सीअहेव/एचएको लिखित परीक्षाको नतिजा प्रकाशित
काठमाडौँ, १३ भदौ लोकसेवा आयोग मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेतले गत १ जेठमा लिएको स्वास्थ्य सेवा हेल्थ इन्फेक्सन उपसमूह तर्फको सिअहेव हेल्थ असिष्टेन्ट पद पाँचौँ तहको लिखित परीक्षाको आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाको नतिजा प्रकाशित भएको छ ।
आन्तरिक तर्फ कुल ५२ पदका लागि लिइएको परीक्षामा ६९२ जना सहभागी थिए तर अन्तबार्ताका लागि ४४ जनाको मात्रै नाम निस्किएको छ ।
तर खुल्ला तर्फ १६७ पदका लागि लिइएको लिखित परीक्षामा ६९२ जना सहभागी थिए । अन्तबार्ताका लागि ३१३ जनाको नाम निस्किएको छ ।
आन्तरिक तर्फ
खुल्ला तर्फ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 
















