गत २१ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा बहालवाला स्वास्थ्य मन्त्री दीपक बोहरा पराजित भएका छन् ।