काठमाडौँ, २७ पुस । सर्बोच्चको साधारण तारेखमा रिहा भएका डा. गोविन्द केसीले अनसनलाई निरन्तरता दिने भएका छन् ।