डा. गोविन्द केसीलाई रिहा सर्बोच्चको आदेश (आदेश सहित)

72
Shares

काठमाडौँ, २६ पुस । अदालतको अवहेलनाको आरोपमा सोमबार राती पक्राउ परेका डा. गोविन्द केसीलाई सर्बोच्चले रिहा गर्न आदेश दिएको छ ।

न्यायधीशद्धय पुरषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलाशमा आज भएको बहसपछि डा केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा रिहा गर्न आदेश दिएको हो ।

साथै इजलाशले डा गोविन्द केसीले लगाएको आरोपको छानवीन गर्न प्रधानन्यायधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र तथा नागरिकता समेत झिकाउन समेत आदेश दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *