काठमाडौँ, १४ जेठ । नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियम विपरित स्वास्थ्य सेवाका कर्मचारी सरुवा गर्न उद्धत रहेको भन्दै आपत्ति जनाएको छ...