काठमाडौँ, २१ असार । सरकारले संसदमा विचाराधिन राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिई पुन: पेश गर्ने निर्णय गरेको छ । बुधबार राती बालुवाटारमा बसेको मन्त्रिपरिषद...