काठमाडौँ, २९ चैत । सरकारले सूचना निकालेको दुई दिन नबित्दै समायोजन सच्याउन ८ हजार बढी स्वास्थ्यकर्मीले निवेदन दिएका छन् ।