कैलाली, ९ मंसिर ।  टिकापुर नगरपालिकाले आफ्ना नगरबासीलाई रगत तथा रगततत्व निशुल्क उपलव्ध गराउने निर्णय गरेको छ । अन्यत्र भने स्वयंसेवी रक्तदाताबाट निशुल्क रुपमा...