काठमाडौँ, १२ चैत ।  भारतले ह्याण्ड सेनिटाइज निकासीमा पूर्णरुपमा रोक लगाएको छ । यो संगै अब नेपाल ह्याण्ड सेनिटाइजरमा आत्मनिर्भर हुनुपर्ने बाध्यता देखिएको छ...