नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा रोजगारीको अवसर, विभिन्न पदमा २७ जनाका लागि दरखास्त आव्हान

596
Shares

काठमडौँ, २७ साउन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले विभिन्न विषयमा अनुसन्धान कार्य अघि बढाउनका लागि २७ जना जनशक्ति करार सेवामा लिने भएको छ । परिषद्ले आज एक सूचना जारी गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त पेश गर्न भनेको छ ।

हेर्नुहोस दरखास्त सम्वन्धी सूचना

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *