टिकटक मुख्यालयमा विषाक्त खानाका कारण ६० कर्मचारी बिरामी

52
Shares

 

काठमाडौँ, १६ साउन । टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खाद्य विषाक्तताका कारण बिरामी परेका छन्।

बेलायती प्रशारक बीबीसीका अनुसार ६० कर्मचारीहरुमा एकै पटक खानाको समस्या देखिएको तथा ५७ जना अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बाइट डान्स कम्पनीले जनाएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *