नेपाल मेडिकल कलेज जोरपाटीमा स्टाफ नर्सहरुलाई अवसर
काठमाडौँ, २१ साउन – नेपाल मेडिकल कलेज जोरपाटीले ६ महिने करार सेवामा काम गर्न केही स्टाफ नर्स खोजी गरेको जनाएको छ । कलेजद्धारा आज प्रकाशित सूचनामा विशेष सेवाको तालिमको रुपमा रहने गरी केही प्रशिक्षार्थीहरुको आवश्यकता रहेको जनाएको छ ।
सो कामका लागि पीसीएल नर्सिंग उत्तिर्ण गरेको १८ देखी ४० बर्ष उमेर समूहका योग्य नेपाली नागरिकले १० भित्र दरखास्त दिन भनिएको छ ।
विस्तृत जानकारीका लागि हेर्नुहोस सूचना
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




