नवौँ र एघारौँ तहमा दुई चिकित्सक बढुवा
काठमाडौँ, ११ साउन – लोकसेवा आयोगले दुई जना चिकित्सकलाई क्रमश नवौँ र एघारौँ तहमा बढुवा गरेको छ ।
खुल्ला प्रतिस्पर्धाबाट नवौँ तहमा बढुवा हुनेमा डा दिनेश चापागाँई रहेका छन् ।उनी स्वास्थ्य सेवा कन्सलटेन्ट कार्डियोथारासिक सर्जन पदमा छनौट बढुवा भएको लोकसेवा आयोगले जनाएको छ ।
त्यस्तै प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन पद एघारौँ तहमा डा पंकज राय बढुवा भएका छन् । उनी पनि रिक्त पदका लागि खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




