नेपाल प्रहरी अस्पतालमा २० जना नर्सका लागि जागिरको अवसर

काठमाडौँ, ५ मंसिर । नेपाल प्रहरी अस्पताल महाराजगञ्जले बीस जना नर्सलाई करारमा नियुक्त गर्न लागेको छ। अस्पतालले ६ महिनाका लागि करारमा स्टाफ नर्स नियुक्त गर्न लागेको हो।
अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक उपलब्ध गराउने गरी करारमा नियुक्त गर्न लागिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



