डा. गोविन्द केसीको अनसनप्रति राष्ट्रिय चिकित्सक संघको ऐक्यबद्धता

412
Shares

काठमाडौँ, २८ असार –  एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा.गोविन्द केसीको अनसनप्रति एकेवद्धता जनाएको छ । डा. केसीको अनसन सुरु भएको तेस्रो दिन विज्ञप्ती निकालेर संघले अनसन प्रति ऐकेवद्धता जनाएको हो ।

संघका अध्यक्ष डा. सन्तोस पौडेलद्धारा जारी विज्ञप्तीमा डा केसीले उठाएका जायज मागहरु सहमति जनाउदैँ पहिले भइसकेका सम्झौताको यथाशिघ्र कार्यान्वयनमा जोड दिइएको छ ।

संघले स्वास्थ्य क्षेत्रको वेथितीको अन्त्यका निम्ति आफ्नो उत्तरदायित्व पुरा गर्न सरकारसंग माग समेत गरेको छ ।

NDAN

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *