नर्सिङ, एचए, बीएमएलटी, सीएमएलटी उत्तीर्ण ७५ जनालाई एनएचआरसीमा जागिरको अवसर

काठमाडौँ, २८ असार – नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ‘नेशनल स्टडी अन क्रोनिक डिजिज’को अनुसन्धान गर्न ७५ जना कर्मचारी करारमा लिन खोजेको छ ।

सात दिन भित्र दरखास्त दिइसक्नु भन्दै गत आइतबार निकालेको सूचना अनुसार फिल्ड रिसर्च सुपरभाइजर पदमा १५ जना (बीपीएच, बीएन, बीएस्सी नर्सिङ उत्तीर्ण गरेको ), फिल्ड रिसर्च एसिस्टेन्स ३० जना( एचए, पीसीएल नर्सिङ, सीएमएलटी उत्तीर्ण गरेको ) फिल्ड रिसर्च सुपरभाइजर १५ जना ( बीएमएलटी उत्तीर्ण गरेको र फिल्ड रिसर्च असिस्टेन्स १५ जना सीएमएलटी उत्तीर्ण योग्यता तोकेको छ ।

सूचनामा परीक्षाको किसिम अन्तबार्ता र तलव सुविधा परिषद्को नियम अनुसार हुने उल्लेख छ ।

हेर्नुस सूचना

NHRC

NHRC1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “नर्सिङ, एचए, बीएमएलटी, सीएमएलटी उत्तीर्ण ७५ जनालाई एनएचआरसीमा जागिरको अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *